Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • लोसपा अध्यक्ष महन्थ ठाकुर बारा–४ बाट सिफारिस

    लोसपा अध्यक्ष महन्थ ठाकुर बारा–४ बाट सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 1.1K
    SHARES

    वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको छ ।

    लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका अनुसार आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न पार्टीले अध्यक्ष ठाकुरलाई सिफारिस गरेको हो ।



    यसअघि महोत्तरीको निर्वाचन क्षेत्र नं ३ बाट पनि ठाकुरलाई सिफारिस गरिसकिएको छ ।



    ठाकुर अहिले महोत्तरी ३ बाट प्रत्यक्ष तर्फ निर्वाचित संघीय सांसद हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार