Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भुटानविरुद्ध खेल्ने नेपालको सुरुवाती–११ सार्वजनिक

    भुटानविरुद्ध खेल्ने नेपालको सुरुवाती–११ सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 957
    SHARES

    काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमा लागि नेपाली टोलीको सुरुवाती–११ सार्वजनिक भएको छ।

    नेपालले मंगलबार साफको उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा नेपालका लागि दुई खेलाडीले डेब्यू गरेका छन् ।



    नेपालका लागि अमिसा कार्की र दीपा शाहीले डेब्यू गरेका गर्ने भएका हुन् । साफको समूह ‘बी’मा रहेको नेपालले पहिलो खेल खेल्न लागेको हो ।



    नेपालको टोली : 

    एन्जिला तुब्बाप्पो सुब्बा, पुनम जर्घा मगर, अम्रिता जैशी, हिरा कुमारी भुजेल, अमिसा कार्की, सावित्रा भण्डारी, अनिता बस्नेत, गीता राई, अनिता केसी, सरु लिम्बु र दीपा शाही

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार