Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सन्दीप लामिछानेविरुद्ध बालिका करणीको आरोप, प्रहरीमा उजुरी

    सन्दीप लामिछानेविरुद्ध बालिका करणीको आरोप, प्रहरीमा उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

    जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो ।



    उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा उजुरी परेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।



    यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार