Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पूजाको प्रसाद खाँदा ३५ जना बिरामी

    पूजाको प्रसाद खाँदा ३५ जना बिरामी

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 825
    SHARES

    झापा । झापामा पूजाको प्रसाद खाँदा करिब ३५ जना बिरामी परेका छन् ।

    जिल्लाको मेचीनगर नगरपालिका-६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना बिरामी परेका हुन् ।



    काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो ।



    पूजाको प्रसाद खाएका करिब ३५ जना आफन्त र छिमेकी मंगलबार बिहानदेखि बिरामी परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

    मगरको परिवारले वार्षिकीमा आफन्त र छिमेकीलाई प्रसाद खान बोलाएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार