Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बैंकिङ कसूर मुद्दाका फरार एकजना अभियुक्त पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार एकजना अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 729
    SHARES

    काठमाडौं । बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौंको सामाखुसीमा बस्‍दै आइरहेका २९ वर्षीय पुरूषोत्तम अधिकारी रहेका छन् ।



    अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो ।



    उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत महाराजगञ्जमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार