Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • साफ यू-१७ च्याम्पियनसिप : भारतको सामना गर्दै नेपाल

    साफ यू-१७ च्याम्पियनसिप : भारतको सामना गर्दै नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 741
    SHARES

    काठमाडौं । साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपाल आज भारतसँग भिड्दै छ ।

    श्रीलंकाको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।



    नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा छ । तर, भारतलाई हराउँन नेपाललाई सहज भने छैन । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ।



    समूह ‘बी’ मा रहेका नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेका छन्। ३ अंक जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार