Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • निर्वाचनमा १० अर्बभित्र रहेर खर्च गर्न अर्थ मन्त्रालयको स्वीकृति

    निर्वाचनमा १० अर्बभित्र रहेर खर्च गर्न अर्थ मन्त्रालयको स्वीकृति

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अर्थ मन्त्रलायले निर्वाचन आयोगलाई १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति दिएको छ ।

    अर्थबाट १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले १० अर्ब ९८ करोड रुपैयाँ मागेको थियो ।



    अर्यालका अनुसार हाल समानुपातिकतर्फको मतपत्र छपाइ भइरहेको छ । प्रत्यक्ष र समानुपातिक गरी कूल ८ अर्ब मतपत्र छापिने उनले बताए ।



    प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार