Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बेलायतमा चार्ल्स तृतीयको शासन सुरु

    बेलायतमा चार्ल्स तृतीयको शासन सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । बेलायती महारानी एलिजावेथको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् ।

    बीबीसीका अनुसार महारानीको निधन भएलगत्तै उनले राजगद्दी सम्हालेका हुन् ।



    यद्यपि उनी राजा बनेको औपचारिक घोषणा भने शनिबार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । उनले चार्ल्स तृतीयको नामबाट शासन गर्ने जनाइएको छ ।



    उनी राजा भएसँगै उनकी धर्मपत्नी रानी कमिला ‘क्विन कन्सर्ट’ भएकी छिन् । यद्यपि उनलाई कुनै नयाँ पद नदिइएको बीबीसीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार