Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार चौथो जित, शीर्ष स्थानमा उक्लियो

    स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार चौथो जित, शीर्ष स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 810
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लगातार चौथो जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा काडिजलाई ४-० गोल अन्तरमा हराउँदै बार्सिलोनाले लगातार चौथो जित निकालेको हो ।

    बार्सिलोनालाई जिताउन फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले समान एक-एक गोल गरे ।



    पहिलो हाफ गोलरहित बरबरीमा सकिएको खेलको दोस्रो हाफमा सबै गोल सम्भव भएको थियो। यो जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।



    समान खेलमा अंक बिहीन काडिज पुछारमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार