Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • न्युजिल्याण्डमा २ हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि, थप ४६ जनाको मृत्यु

    न्युजिल्याण्डमा २ हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि, थप ४६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 834
    SHARES

    एजेन्सी । कोरोना लहरको प्रारम्भीक चरणमा महामारीको सफल व्यवस्थापन गरेर चर्चा कमाएको न्युजिल्याण्डमा कोभिड १९ बाट पछिल्लो २४ घण्टामा करिब दुई हजार जना सङ्क्रमित भएका छन् ।

    स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा एक हजार नौ सय ४१ जना सङ्क्रमित भएका हुन् ।



    मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार सङ्क्रमण गएका केही हप्ताको तुलनामा अहिले कम हुदै गएको छ । साथै पछिल्लो २४ घण्टामा ४६ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ ।



    न्युजिल्याण्डमा कोभिड १९ महामारी सुरु भएदेखि अहिलेसम्म १७ लाख भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार