Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 2.7K
    SHARES

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले बढेको छ ।

    यस वृद्धिसँगै सूचक १९३६.३७ विन्दुमा आएको छ ।



    ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो ।



    कुल १८ वटा कारोबार भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।

    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार