Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ३३ हजार १५८ जना पास

    निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक, कुन प्रदेशका कति जना भए पास ?

    निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक, कुन प्रदेशका कति जना भए पास ?

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ ।

    गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।



    १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन् । यो १८.२६ प्रतिशत हो । प्रदेश १ मा ६ हजार ४१९ जना पास भएका छन् ।



    ३१ हजार ६८८ जनाले परीक्षा दिएका थिए । जसमा २०.२६ प्रतिशत मात्रै पास भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार