Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रि ओपन सेसनमा १.७७ अंकले बढ्यो नेप्से

    प्रि ओपन सेसनमा १.७७ अंकले बढ्यो नेप्से

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 621
    SHARES

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.७७ अंकले बढेको छ ।

    यससँगै सूचक १९८३.२६ विन्दुमा आएको छ ।



    २ लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    १९ कम्पनीको ३६५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २० वटा कारोबार भएको छ ।

    १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार