Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • थप १२६ जनामा कोरोना संक्रमण पुष्टि

    थप १२६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 726
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनाको नमूना परीक्षण गरिएको थियो ।



    १ हजार ६ सय ७४ जनाको पीसीआर र २ हजार १ सय १६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    बिहीबार १ सय ३७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार १ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।

    त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार