Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रुखमा झुण्डिएको अवस्थामा सशस्त्र प्रहरीको शव भेटियो

    रुखमा झुण्डिएको अवस्थामा सशस्त्र प्रहरीको शव भेटियो

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 633
    SHARES

    फाइल तस्विर

    सिरहा । सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।

    जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेका हुन् ।



    घटनाबारे पुष्टि गर्दै सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटरले नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा लगाइसकेको जनाएको छ ।



    घटनाको प्रकृति मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार