Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • संसदीय दलको अन्तिम बैठकपछि एमाले सांसदले खिचाए सामूहिक तस्वीर

    संसदीय दलको अन्तिम बैठकपछि एमाले सांसदले खिचाए सामूहिक तस्वीर

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 759
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल सकिने अघिल्लो दिन नेकपा एमालेले आफ्ना सांसदलाई धन्यवाद ज्ञापन गरेको छ ।

    संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको अन्तिम बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूलाई धन्यवाद ज्ञापन गरेका हुन् ।



    संसदमा खेलेको भूमिकाप्रति धन्यवादसहित ओलीले चुनावको तयारीमा लाग्न सांसदहरूलाई निर्देशन दिए ।



    संसदीय दलको अन्तिम बैठकपछि एमाले सांसदहरूले सामूहिक फोटो खिचाएका छन् ।

    प्रतिनिधि सभामा एमालेका ९१ सांसद थिए । प्रतिनिधि सभाको कार्यकाल शनिवार मध्यरातबाट अन्त्य गर्ने तयारी सरकारले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार