Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चार ग्राम ब्राउनसुगरसहित बाँकेबाट चौधरी पक्राउ

    चार ग्राम ब्राउनसुगरसहित बाँकेबाट चौधरी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 2.4K
    SHARES

    बाँके । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    प्रकाउ पर्नेमा खुजुरा गाउँपालिका-४ एल गाउँका २९ वर्षीय आशिष चौधरी रहेकका छन्।



    उनी चार ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित बिहीबार पक्राउ परेका हुन्।



    भारतबाट नेपालतर्फ पैदल हिँडेर आइरहेका चौधरीलाई आशंका लागेर चेक गर्दा पाँच वटा सानो पोकामा ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    थप अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालतमा लगिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार