Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आगामी चुनावका लागि मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार नाघ्यो

    आगामी चुनावका लागि मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार नाघ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 873
    SHARES

    काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम हुने भएका छन् ।

    गत वैशाख ३० मा भएको स्थानीय चुनावभन्दा आगामी चुनावमा २ लाख भन्दा धेरै मतदाता थपिने भएका हुन् ।



    ४ मंसिरको चुनावका लागि १० हजार ८ सय ९१ मतदानस्थलमा २२ हजार २ सय २६ वटा मतदानकेन्द्र कायम गरिएको छ।



    यसअघि स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार