Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • उम्मेदवार छान्न एमालेले बोलायो सचिवालय बैठक

    उम्मेदवार छान्न एमालेले बोलायो सचिवालय बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 648
    SHARES

    काठमाडौं । नेकपा एमालेले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका काठमाडौं । उम्मेदवार छान्न शनिवार केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

    शनिवार १ बजेपछि बस्नेगरी बैठक बोलाएको हो । नेकपा एमालेको भदौ दोस्रो साता बसेको केन्द्रीय कमिटी बैठकले क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो ।



    सोही निर्देशन अनुसार सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल गर्न केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।



    असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएका कारण सूचीबारे निर्णय गर्न बैठक बस्नुपर्ने आवास्यकता रहेको नेताहरूको भनाइ छ ।

    एमालेले समानुपातिकबाट यसअघि सांसद भएकालाई विशेष अवस्थाबाहेक नदोहोर्‍याउने मापदण्ड बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार