Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच भेटवार्ता

    पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

    शुक्रबार साँझ भट्टराईको निवासमा पुराना दुई सहयात्रीबीच भेटवार्ता भएको हो ।



    चुनावको सम्मुखमा प्रचण्डले भट्टराईको सपरिवासँग भेट गरेका हुन् । दुई नेताबीच के कुरा भयो भन्ने खुलेको छैन ।



    तर, भट्टराईले प्रचण्डसँग गम्भीर वैचारिक तथा राजनीतिक वार्ता भएको बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा भट्टराईको दल माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्दैछ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार