Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपाली सेनाले भन्यो – शान्ति सेनामा धेरै फौज तैनाथ गर्ने दोस्रो राष्ट्र नेपाल हो

    नेपाली सेनाले भन्यो – शान्ति सेनामा धेरै फौज तैनाथ गर्ने दोस्रो राष्ट्र नेपाल हो

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 801
    SHARES

    काठमाडौं । शान्ति सेनामा धेरै फौज तैनाथ गर्नेमा नेपाल दोस्रो राष्ट्र भएको नेपाली सेनाले जनाएको छ ।

    सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार भएको पत्रकार सम्मेलनमा शान्ति सेनामा विश्वको दोस्रो ठूलो फौज तैनाथ गर्ने राष्ट्र नेपाल अग्रपंक्तिमा भएको जनाएको हो ।



    निर्देशनालका प्रमुख सन्तोष बल्लभ पौडेलले तैनाथीको हिसाबले पहिलो बंगलादेश र दोस्रो नेपाल भएको जानकारी दिए ।



    उनले सन् १९५८ देखि ४४ शान्ति मिसनमा नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको १ लाख ४१ हजार २ सय ५९ जनाको सहभागिता रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार