Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 588
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २८८२ जनामा गरिएको नमूना परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १६१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन ।



    मन्त्रालयका अनुसार अहिले देशभर १८३० जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार