Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गायक मुरलीधर राप्रपामा प्रवेश, सिराहाबाट चुनाव लड्ने

    गायक मुरलीधर राप्रपामा प्रवेश, सिराहाबाट चुनाव लड्ने

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 780
    SHARES

    काठमाडौं । गायक मुरलीधर राप्रपामा प्रवेश गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार मुरलीधरलाई पार्टीमा प्रवेश गराएका हुन्।

    उडायो सपना सबै हुरीलेलगायत गीतमा मुरलीधरले स्वर दिएका छन्।



    उनी सिराहाको क्षेत्र नम्बर २ वा ४ मा राप्रपाबाट प्रतिनिधि सभा उम्मेदवार बन्ने भएका छन्।



    अध्यक्ष लिङ्देनले मुरलीधर जस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा आफू उत्साहित भएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार