Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एमालेले छान्यो समानुपातिक उम्मेदवार, सोमबार सूची पेश गरिने

    एमालेले छान्यो समानुपातिक उम्मेदवार, सोमबार सूची पेश गरिने

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 699
    SHARES

    काठमाडौं । नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

    आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको नामावली टुङ्गो लगाएको हो ।



    प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभाका लागि २२० जनाको नामको सूची तयार पारेको केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।



    उनका अनुसार बन्दसूचीको नामावली भोलि निर्वाचन आयोगमा बुझाइने छ । असोज १६ गतेसम्म अहिलेको सूचीमा हेरफेर हुनसक्ने उले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार