Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सशस्त्रका तीन डिआइजीको सरुवा, को कहाँ पुगे ?

    सशस्त्रका तीन डिआइजीको सरुवा, को कहाँ पुगे ?

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 894
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । सरुवासूची अनुसार तीन बाहिनीका प्रमुखहरु फेरिएका हुन् ।

    बागमतिमा डिआइजी लक्ष्मण सिंहलाई पठाइएको छ । लुम्बिनी प्रदेशमा बिदुर खड्का तथा कर्णालीमा प्रदीप पालले बाहिनीपतिको जिम्मेवारी पाएका छन् ।



    यसैगरी प्रदेश नम्बर १ का कमल गिरी, मधेस प्रदेशका गणेश ठाडा मगर, गण्डकीका शम्भु सुवेदी, सुदुरपश्चिमका दुर्गा भट्टराई, उपत्यकाका बंशी दाहालको भने सरुवा भएको छैन ।



    निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरीको सरुवा तीव्र पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार