Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सुकीर्तिमय राष्ट्रदीप पदकबाट कुलमान घिसिङ मह जोडीसहित १७ जना सम्मानित

    सुकीर्तिमय राष्ट्रदीप पदकबाट कुलमान घिसिङ मह जोडीसहित १७ जना सम्मानित

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 735
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीपबाट सम्मान गरिने भएको छ ।

    संविधान दिवसको अवसरमा सरकारको सिफारिस अनुसार ९९८ विभूषित हुने मध्य घिसिङ उक्त पदकबाट विभूषित हुने भएका हुन् ।



    घिसिङमाथि ‘उज्यालो नेपाल’ को अगुवाइको जस छ । देश १८ घण्टासम्मको लोडसेडिङबाट आक्रान्त भइरहेको बेला प्राधिकरणमा घिसिङको इन्ट्रिसँगै लोडसेडिङ अन्त्य भएको थियो ।



    त्यस्तै, मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गर्ने घोषणा गरेकी छन् ।

    उनीहरूसहित १७ जनालाई यो पदकबाट सम्मानित गर्ने घोषणा गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार