Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेप्से आज बन्द, सेयर कारोबार नहुने

    नेप्से आज बन्द, सेयर कारोबार नहुने

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 771
    SHARES

    काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार बन्द हुनेछ।

    संविधान दिवस परेकाले सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ।



    मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक ३३.९७ अंक घटेर १८७६ बिन्दुमा कायम थियो।



    जसमा कुल एक अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार