Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • संविधान दिवसको दिन संविधान जलाउने ५ जना पक्राउ

    संविधान दिवसको दिन संविधान जलाउने ५ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ ।



    सोमबार माइतीघर मण्डलामा मोर्चाका कार्यकताले २०७२ असोज ३ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो।

    संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संविधानको संज्ञा दिएको छ। संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार