Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • किन पुगे प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरू राष्ट्रपति कार्यालय ?

    किन पुगे प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरू राष्ट्रपति कार्यालय ?

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । राष्ट्रपति कार्यालयमा संविधान दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेकी हुन् ।



    कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका नेताहरु उपस्थित छन्।

    सो अवसरमा लोक संगीत, मयुर नाच, कृष्ण लिला, मादल नृत्य, सोरठी, चन्डालिका नृत्य, लाखे लगायत नृत्य प्रस्तुत गरिने राष्ट्रपति कार्यालयले जनाएको छ।

    त्यस्तै लाखे, साकेला, सेलो, अष्टमातृका नृत्य पनि राखिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार