Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अमेरिकामा कोभिड–१९ महामारी ‘सकिएको’ घोषणा

    अमेरिकामा कोभिड–१९ महामारी ‘सकिएको’ घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 825
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोभिड–१९ महामारी ‘सकिएको’ घोषणा गरेका छन् ।

    कोरोना संक्रमणबाट मर्ने अमेरिकीहरूको संख्या बढ्दै गएपनि राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन् ।



    बाइडेनले अझै समस्या भएपनि परिस्थिति तीव्र रूपमा सुधार भइरहेको बताएका छन् ।



    सीबीएसमा ६० मिनेटसँगको अन्तरवार्तामा बाइडेनले भाइरस नियन्त्रण गर्न अमेरिकाले अझै धेरै काम गरिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार