Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना सङ्क्रमण दर घट्दो, ७४ जनामा संक्रमण पुष्टि

    कोरोना सङ्क्रमण दर घट्दो, ७४ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 711
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ७४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

    तीन हजार ५१२ वटा नमुना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै, आज १६० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको मृत्यु भएको छैन ।



    योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ६१९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार