Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतसँगको पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलिया विजयी

    भारतसँगको पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलिया विजयी

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । भारतसँगको पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ ।

    मोहालीमा गएराति भएको खेलमा घरेलु टोली भारत अष्ट्रेलियासँग ४ विकेटले पराजित भएको हो ।



    भारतले दिएको २ सय ९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो ।



    त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।

    जितसँगै ३ खेलको टी–२० श्रृंखलामा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ ।

    दुई देशबीचको दोस्रो टि–२० पर्सि शुक्रबार र तेस्रो तथा अन्तिम टि–२० आइतबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार