Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बोको हरामद्वारा दाउरा काट्न गएका ११ किसानको गोली हानी हत्या

    बोको हरामद्वारा दाउरा काट्न गएका ११ किसानको गोली हानी हत्या

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 747
    SHARES

    फाइल तस्विर

    एजेन्सी । जिहादी लडाकुले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् ।

    जिहादीले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन् ।



    टौम्मौरबाट ७ किलोमिटर टाढा रहेको क्षेत्रमा दाउरा खोज्न गएका किसानलाई बोको हराम समूहमा आबद्ध लडाकुले मंगलबार हत्या गरेका स्थानीयले बताएका छन् ।



    अगस्टको अन्त्यमा लडाकुले स्थानीयलाई टापु छोड्न आदेश दिएका र पालना नगर्नेको हत्या गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार