Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुनचाँदीको मूल्य बढ्यो, आज तोलामा कति ?

    सुनचाँदीको मूल्य बढ्यो, आज तोलामा कति ?

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 828
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

    आज (बिहिबार) छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



    त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।



    यस्तै, चाँदी १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार