Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रि–ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

    प्रि–ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 741
    SHARES

    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ०१ अंकले घटेको छ ।

    सूचक १ हजार ८४८ दशमलव ७९ विन्दुमा अडिएको छ ।



    बिहीवार बिहान ११ बजेसम्म ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    चार कम्पनीको ४० कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल चारवटा कारोबार भएको छ । दुईवटा कम्पनीको भाउ बढेको छ भने दुईवटैको मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार