Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सेयर बजारमा ९.८३ अंकको गिरावट, कारोबार रकम ६५ करोडमा खुम्चियो

    सेयर बजारमा ९.८३ अंकको गिरावट, कारोबार रकम ६५ करोडमा खुम्चियो

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाण्डौं । सेयर बजार बिहिबार घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)का अनुसार आज सेयर बजार ९.८३ अंकले घटेको हो ।

    आज नेप्से सूचक ९.८३ अंकले घटेर १८३८.९७ को बिन्दुमा बन्द भएको छ ।



    कारोबारमा आएका २२९ कम्पनीका २५ लाख ४२ हजार ८ सय ९९ कित्ता सेयर खरिद बिक्रिबाट ६५ करोड ५७ लाख ५ हजार १६९ बराबरको कारोबार भएको छ ।



    जस मध्ये नबिल बैंक लिमिटेडको २ करोड ५८ लाखको कारोबार भएको छ भने बोटर्स नेपालको २ करोड ४१ लाखको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार