Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • थप ६६ जनामा कोरोना संक्रमण पुष्टि, १३७ जना निको

    थप ६६ जनामा कोरोना संक्रमण पुष्टि, १३७ जना निको

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 759
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

    तीन हजार २६२ वटा नमुना परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै, आज १३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



    योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ४०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार