Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एसएसपी थापा सशस्त्र प्रहरीको प्रवक्तामा नियुक्त

    एसएसपी थापा सशस्त्र प्रहरीको प्रवक्तामा नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 945
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाले पाएका छन् ।

    यसअघि प्रवक्ता रहेका डिआइजी विदुर खड्काको लुम्बिनी प्रदेशको बाहिनीपतिका रुपमा सरुवा भएपछि थापालाई सो जिम्मेवारी दिइएको हो ।



    उनले बिहीबारदेखि जिम्मेवारी सम्हालेका छन् ।



    संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार