Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • इंग्ल्यान्डविरुद्ध घरेलु टोली पाकिस्तानको कीर्तिमानी जित

    इंग्ल्यान्डविरुद्ध घरेलु टोली पाकिस्तानको कीर्तिमानी जित

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 735
    SHARES

    एजेन्सी । इंग्ल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली पाकिस्तानले जित निकालेको छ ।

    गएराति कराँचीमा भएको खेलमा पाकिस्तान १० विकेटले विजयी भएको हो ।



    भ्रमणकारी टोली इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोली पाकिस्तानले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो। यससँगै पाकिस्तान १० विकेटले विजयी भयो ।



    यस जितसँगै ७ खेलको सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार