Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो (सूचनासहित)

    सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो (सूचनासहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 807
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरीले निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) का लागि भर्ना खुलाएको छ ।

    लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्स्पेक्टर र असई मागेको हो ।



    ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो ।



    योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।

    हेर्नुहोस् सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार