Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • नेसन्स लिग फुटबलमा जर्मनीसँग हंगेरी पराजित

    नेसन्स लिग फुटबलमा जर्मनीसँग हंगेरी पराजित

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । घरेलु टोली जर्मनी नेसन्स लिग फुटबलमा हंगेरीसँग पराजित भएको छ ।

    आज बिहान भएको खेलमा हंगेरीसँग जर्मनी १-० गोलले हारेको हो ।



    निर्धारित समयसम्म बल आफ्नो पकडमा राखे पनि जर्मनीले हंगेरीसँग हार भने टार्न सकेन । हंगेरीका आडम स्जालाईले गोल गरे ।

    जितसँगै नेसन्स लिगको एअन्तर्गत समूह ‘थ्री’ मा रहेको हंगेरीले १० अंक बनाएको छ ।

    शीर्ष स्थानमा रहेको हंगेरीले पाँच खेलमध्ये तीन खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार