Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो ह्रास

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो ह्रास

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 723
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले घटेको छ ।

    यससँगै सूचक १८३८ विन्दुमा आएको छ । २ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।



    १० कम्पनीको ९९८ कित्ता शेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको छ ।



    २ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार