Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 729
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेर कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक हजार रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



    तेजावी सुन प्रतितोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



    यस्तै, चाँदीको मूल्य आइतबार ३० रुपैयाँले बढेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    डलरको मूल्य मजबुत बन्दै जाँदा सुनमा हुने लगानी खुम्चिंदा सुनको मूल्यमा गिरावट आएको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार