Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चको कारण देखाउ आदेश

    सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चको कारण देखाउ आदेश

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 867
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र उपभामुख पुष्पा भुसालविरुद्ध दायर भएको रिटमा सुनुवाइ सकिएको छ।

    अधिवक्ता अनुपम भट्टराईसहितले दायर गरेको मुद्दामा न्यायाधीश हरि फुयाँलको एकल इजलासमा पेसी रहेको थियो।



    सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबार कारण देखाउ आदेश दिएको छ ।



    आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख  र उपसभामुखको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो ।

    अधिवक्ता जगन्नाथ दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार