Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

    थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 789
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०२४ जनाको नमूना परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको हो ।



    १२०६ को पिसीआर परीक्षणबाट ४० जना र १८१८ को एन्टीजेन परीक्षणबाट ११ जनामा संक्रमण पुष्टि भएको हो ।



    यसैगरी, हाल नेपालमा १२ सय २३ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १७ जनाले ज्यान गुमाइसकेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार