Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • रुसमा व्यापक रुपमा प्रदर्शन चर्किएपछि राष्ट्रपति पुटिन गोप्य दरबारमा

    रुसमा व्यापक रुपमा प्रदर्शन चर्किएपछि राष्ट्रपति पुटिन गोप्य दरबारमा

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 696
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसमा प्रदर्शन चर्किएपछि राष्ट्रपति भ्लादिमिर पुटिन कृष्ण सागरको तटमा रहेको आलिसान गोप्य महलमा पुगेका छन् ।

    उनले युक्रेन युद्धका लागि थप ३ लाख जगेडा सेना भर्ती गर्ने घोषणा गरेपछि विरोध प्रदर्शन सुरू भएको हो । सोही प्रदर्शन अहिले पनि जारी रहेको छ ।



    कम्तीमा आगामी बिहीबारसम्म पुटिन त्यस गोप्य दरबारमा बस्न चाहेको बताइएको छ । रुसका ३२ वटा विभिन्न शहरबाट प्रदर्शनमा उत्रेका १ हजार भन्दा बढी मानिसलाई हिरासतमा लिएपछि प्रदर्शन झनै चर्किदै गएको हो ।



    रुसले युक्रेनी भू-भागलाई रुसी कानून अनुसार आफ्नो देशमा गाभ्ने प्रयत्न पनि जारी राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार