Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आज नेप्से बन्द, सेयर कारोबार नहुने

    आज नेप्से बन्द, सेयर कारोबार नहुने

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 963
    SHARES

    काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ।

    आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।



    सोही कारण नेप्से बन्द हुने भएको हो।



    अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार