Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, दुई मेजरसहित छ जनाको मृत्यु

    पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, दुई मेजरसहित छ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 792
    SHARES

    एजेन्सी । पाकिस्तानमा सेनाको एक हेलिकप्टर आइतबार राति बलुचिस्तानको खोस्तनजिक दुर्घटनाग्रस्त भएको छ ।

    दुर्घटनामा दुई पाइलटसहित ६ जनाको मृत्यु भएको छ ।



    मृत्यु हुनेमा पाइलट मेजर मोहम्मद मुनीब र पाइलट मेजर खुर्रम शहजादका साथै क्रू सदस्य नायक जलील,



    सुबेदार अब्दुल वहीद र सिपाही शोएबऔर मुहम्मद रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार