Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कांग्रेस सहमहामन्त्री परियारलाई डेंगु

    कांग्रेस सहमहामन्त्री परियारलाई डेंगु

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 912
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारलाई डेंगु भएको छ ।

    घोषणापत्र लेखन समिति सदस्य तथा प्रवक्तासमेत रहेका परियारलाई सोमबार डेंगु पुष्टि भएको हो ।



    परियारले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार उनलाई आइतबारबाट ज्वरो आएको हो ।



    उनले आफू घरमै आराम गरिरहेको जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार