Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एकीकृत समाजवादी त्यागेर एमालेमै फर्किए एकीकृत समाजवादी अछामका अध्यक्ष

    एकीकृत समाजवादी त्यागेर एमालेमै फर्किए एकीकृत समाजवादी अछामका अध्यक्ष

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 795
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी अछाम जिल्ला अध्यक्ष एमालेमै फर्किएका छन्।

    तत्कालीन नेकपा एमालेसँग विद्रोह गरी माधव कुमार नेपालको पार्टी एकीकृत समाजवादीमा लागेका हिरण्ड भट्टराई नेकपा एमालेमै फर्किएका हुन्।



    उनीसहितका नेताहरुले सोमबार एमाले प्रवेश गरेका छन्।



    उनीहरुलाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार